दफा
कोषले आवश्यक सेवा शुल्क लिन सक्ने
कोषले नगर विकाससंग सम्बन्धित निकायहरुलाई नगर विकास सम्बन्धी परामर्श सेवा प्रदान गरे बापत तोकिए बमोजिम सेवा शुल्क लिन सक्नेछ ।